२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

मुग्लिन–नागढुंगा सडकखण्डमा ट्रक र कार ठोक्किएर दुर्घटना

मुग्लिन–नागढुंगा सडकखण्डमा ट्रक र कार ठोक्किएर दुर्घटना

काठमाडौं । मुग्लिन–नागढुंगा सडकखण्डअन्तर्गत जवाङ खोला नजिक ट्रक र कार ठोक्किएका छन् । प्रदेश ३ ०१–०२४–च २४५१ नम्बरको कार र भारतीय नम्बरको ट्रक ठोक्किएका हुन् । दुर्घटनामा कार चालक घाइते भएका प्रहरीले जनएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।
तस्बिरः शेर कार्की

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij