२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

२०८३ कार्तिक २५ मंगलबार

देउसीभैलोमा रमाए क्रिकेटका मस्कट

देउसीभैलोमा रमाए क्रिकेटका मस्कट

काठमाडौं । क्रिकेटसँगै नेपाली मौलिक संस्कृति र तिहारको उल्लास पनि मैदानमा देखिएको छ । तिहारको अवसरमा क्रिकेटका मस्कटहरूले त्रिवि क्रिकेछ मैदानमा मंगलबार देउसीभैलो प्रस्तुत गर्दै पर्वको रौनक बढाएका छन् ।

संगीत, हाँसो र रमाइलोका साथ मस्कटहरूले देउसीभैलो खेलेर नेपाली संस्कृति र परम्पराको उत्सव मनाएका हुन् । क्रिकेट र संस्कृतिको संगमले तिहारको खुसी, आपसी सद्भाव र एकताको सन्देश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij