काठमाडौं । सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राई पक्राउ परेका छन् । उनलाई सिंगापुरमा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
मलेसियामा रहेको बताइएका जीबीलाई पक्राउ गर्न नेपाल सरकारले मलेसियालाई पत्र नै पठाएको थियो ।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij