२०८३ कार्तिक १६ आइतबार

Nov 01 2026 Sunday

२०८३ कार्तिक १६ आइतबार

आइतबार कांग्रेस केन्द्रीय कार्यालयमा गगन थापाको विशेष सम्बोधन

आइतबार कांग्रेस केन्द्रीय कार्यालयमा गगन थापाको विशेष सम्बोधन

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आइतबार  समसामयिक विषयमा विशेष सम्बोधन गर्ने भएका छन् ।

कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार सभापति थापाले आइतबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा विशेष सम्बोधन गर्न लागेका हुन् । उनले उक्त कार्यक्रममा उपस्थितिका लागि सम्बन्धित सबैलाई अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij