२०८३ कार्तिक ६ बिहिबार

Oct 22 2026 Thursday

२०८३ कार्तिक ६ बिहिबार

झापा ३ मा रास्वपाका पाठक निर्वाचित

झापा ३ मा रास्वपाका पाठक निर्वाचित

काठमाडौं । झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश पाठक निर्वाचित भएका छन् । राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनलाई पराजित गर्दै पाठक निर्वाचित भएका हुन् ।

पाठक ३८ हजार ६७४ मत ल्याई निर्वाचित भए भने लिङदेनले १७ हजार २९४ मत प्राप्त गरे । नेपाली कांग्रेसका राजेन्द्रकुमार घिमिरलेले ८ हजार १९९, नेकपा एमालेका हरिबहादुर राजंशीले ७ हजार ४९२ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij