२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

भूकम्प अपडेट : मृतकको संख्या १२८ पुग्यो

भूकम्प अपडेट : मृतकको संख्या १२८ पुग्यो

काठमाडौं । जाजरकोटमा गएराति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या बढ्ने क्रममा रहेको छ ।

जाजरकोट र रुकुम (पश्चिम)मा गरी १२८ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जाजरकोटमा ९२ र र रुकुम (पश्चिम)मा ३६ जनाको मृत्यु भएको छ ।

जाजरकोटमा ७० र रुकुम (पश्चिम)मा ८५ गरी १५५ जना घाइते भएका छन् । रोल्पामा थप एकजना घाइते भएका छन् ।

बारेकोट गाउँपालिका १, रामीडाँडा केन्द्र विन्दु बनाई ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij