काठमाडौँ । साताको शेयर कारोबारको अन्तिम दिन शुक्रबार शेयर बजार नेप्से सामान्य अंकले बढेको छ । शुक्रबार नेप्से २.६४ अङ्कले बढेको हो ।
आज ३३६ वटा कम्पनीको १ करोड ७ लाख कित्ता शेयर ३ अर्ब ४६ करोड रुपैयाँमा किनबेच भएको छ । आज कुल १५८ वटा कम्पनीको शेयर मूल्य बढ्दा १०७ वटा कम्पनीको मूल्य घटेको छ भने १४ वटा कम्पनीको मूल्य स्थिर रह्यो।
© 2026 All right reserved to samajpress.com | Site By : Sobij