२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

२०८३ कार्तिक २१ शुक्रबार

प्रेस काउन्सिल ऐन संशोधन अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई पत्रकार महासंघको आग्रह

प्रेस काउन्सिल ऐन संशोधन अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई पत्रकार महासंघको आग्रह

काठमाडौँ । नेपाल पत्रकार महासंघले प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेललाइै आग्रह गरेको छ ।

महासंघका अध्यक्षसहित पदाधिकारी, सल्लाहकार तथा केन्द्रीय सदस्य सम्मिलित प्रतिनिधिमण्डलले शुक्रबार राष्ट्रपति पौडेलसँग भेट गरी अध्यादेश जारी नगर्न आग्रह गरेको हो ।

अध्यादेशमा समावेश गरिएका प्रावधान र त्यसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा पार्न सक्ने प्रभावका विषयमा राष्ट्रपतिलाई ध्यानाकर्षण गराइएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij