२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

२०८३ कार्तिक २० बिहिबार

जनकपुर बोल्ट्सविरुद्ध लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्ने

जनकपुर बोल्ट्सविरुद्ध लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सविरुद्ध लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरका कप्तान हरमित सिंहले टस जितेर बलिङ रोजेपछि लुम्बिनीले ब्याटिङ गर्ने भएको हो ।

एनपीएलका दुई भेटमा दुबै टोलीले एक–एक खेल जितेका छन् । पहिलो सिजन जनकपुरले लुम्बिनीलाई १ रनले पराजित गरेको थियो । दोस्रो सिजन भने लुम्बिनीले जनकपुरलाई ४ विकेटले हराएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij