२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

राष्ट्रिय लिग फुटबलमा चर्च ब्याइजद्वारा काँक्रेबिहार पराजित

राष्ट्रिय लिग फुटबलमा चर्च ब्याइजद्वारा काँक्रेबिहार पराजित

काठमाडौ । राष्ट्रिय लिग फुटबलमा चर्च ब्याइज युनाइटेडले काँक्रेबिहार क्लबलाई हराएको छ ।

सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा बिहीबार भएको पहिलो खेलमा चर्च बोइजले काँक्रेबिहारलाई २–१ गोलले हरायो ।

जितसँगै चर्च ब्वाइज ८ खेलमा १९ अङ्कसहित दोश्रो स्थानमा उक्लिएको छ । ९ खेलमा १ अङ्क मात्र जोडेको काँक्रेबिहार पुछारबाट दोश्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij