२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

काठमाडौँका यी स्थानमा आठ दिनसम्म विद्युत् अवरुद्ध हुने

काठमाडौँका यी स्थानमा आठ दिनसम्म विद्युत् अवरुद्ध हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि सोमबारदेखि आठ दिनसम्म विद्युत् अवरुद्ध हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij