२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

एनपीएलको तेस्रो संस्करणको प्रधानमन्त्रीद्वारा उद्घाटन(फोटोफिचर)

एनपीएलको तेस्रो संस्करणको प्रधानमन्त्रीद्वारा उद्घाटन(फोटोफिचर)

काठमाडौँ । प्रधानमन्त्री बालेन साहले नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन गरेका छन् । सोमबार कीर्तिपुरस्थित त्रिवि मैदान पुगेर उनले एनपिएलको उद्घाटन गरेका हुन् ।

उनले अम्पाएरलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका हुन् ।  प्रधानमन्त्री त्यहाँ पुग्दा क्रिकेट समर्थकहरूले हुटिङ गरेका थिए ।  उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दै छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij