२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

शेयर बजारमा सामान्य गिरावट

शेयर बजारमा सामान्य गिरावट

काठमाडौँ । सोमबार शेयर बजार नेप्से सामान्य अंकले घटेको छ । सोमबार नेप्से ४.३४ अङ्कले घटेको हो । आज जलविद्युत्, उत्पादन तथा प्रशोधन, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको उपसूचक घटेकोमा विकास बैंक समूह १ प्रतिशतभन्दा धेरैलो ओरालो लागेको छ ।

आज १७१ वटा कम्पनीको शेयर घटेकोमा ९९ वटाको बढेको छ । ६ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन । आज ३४१ वटा कम्पनीको १ करोड ३ लाख कित्ता शेयर ४ अर्ब २४ लाख रुपैयाँमा किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij