२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

परराष्ट्रमन्त्रीसँग जापानी संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट

परराष्ट्रमन्त्रीसँग जापानी संसदीय प्रतिनिधिमण्डलको शिष्टाचार भेट

 

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग जापानी संसद् प्रतिनिधिसभाको न्यायिक समितिका अध्यक्ष ताकेबे आरतासहित नेपाल भ्रमणमा रहेका जापानी संसदीय प्रतिनिधिमण्डलका सदस्यहरुले आइतबार शिष्टाचार भेट गरेका छन् ।

परराष्ट्रमन्त्री डा राणाको कार्यकक्षमा  भएको  भेटमा नेपाल जापान सम्बन्धका विविध पक्षमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij