२०८३ कार्तिक ८ शनिबार

Oct 24 2026 Saturday

२०८३ कार्तिक ८ शनिबार

एनपीएल खेल्न पाकिस्तानी ब्याटर साहिबजादा फरहान नेपालमा

एनपीएल खेल्न पाकिस्तानी ब्याटर साहिबजादा फरहान नेपालमा

काठमाडौं । पाकिस्तानका ब्याटर साहिबजादा फरहान नेपाल आइपुगेका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न उनी शनिबार नेपाल आइपुगेका हुन् । उनले कर्णाली याक्सबाट एनपीएल खेल्दैछन् ।

शाहिबजादा फरहान घरेलु क्रिकेटमा उदाउँदो प्रतिभाका रूपमा लामो समयदेखि चर्चामा थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij