२०८३ कार्तिक १४ शुक्रबार

Oct 30 2026 Friday

२०८३ कार्तिक १४ शुक्रबार

त्रिविको उपकुलपतिमा तीनजनाको नाम सिफारिस

त्रिविको उपकुलपतिमा तीनजनाको नाम सिफारिस

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीनजनाको नाम सिफारिस भएको छ । सिफारिस समितिले प्रा.डा. चित्रबहादुर बुढाथोकी, प्रा. डा. केशरजंग बराल र प्रा. डा. टंकनाथ धमलाको नाम सिफारिस गरेको हो ।

उपकुलपतिका लागि ४३ जना प्रतिस्पर्धी थिए । जसमा एकजनाको आवेदन अस्वीकृत भएको थियो भने १४ जना सर्टलिष्टमा परेका थिए । सर्टलिष्टमा परेका उम्मेदवारबाट कार्ययोजना साथै सोचपत्र प्रस्तुतीकरण सकेर आइतबार अन्तर्वार्ता लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij