२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

२०८३ कार्तिक २५ मंगलबार

जनकपुरलाई २७ रनले हराउँदै सुदूरपश्चिम दोस्रो स्थानमा उक्लियो

जनकपुरलाई २७ रनले हराउँदै सुदूरपश्चिम दोस्रो स्थानमा उक्लियो

काठमाडौं । जनकपुर बोल्ट्सविरुद्ध २७ रनको जित निकाल्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को  दोस्रो स्थानमा उक्लिएको छ ।

मंगलबार त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको १२१ रनको लक्ष्य पछ्याएको जनकपुरले १९.५ ओभरमा सबै विकेट गुमाएर ९३ रन मात्र जोड्न सक्यो ।  यो जितसँगै सुदूरपश्चिमले आठ अंक जोड्यो । टोलीले ६ खेल खेल्दा चार जित र दुई हार व्यहोरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij