२०८३ कार्तिक १३ बिहिबार

Oct 29 2026 Thursday

२०८३ कार्तिक १३ बिहिबार

काठमाडौँले जनकपुरलाई दियो ११६ रनको लक्ष्य

काठमाडौँले जनकपुरलाई दियो ११६ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाजले जनकपुर बोल्ट्सलाई ११६ रनको लक्ष्य दिएको छ । त्रिवि  क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमाडौँले १९ ओभर ३ बलमा ११५ रन बनाउँदा सबै विकेट गुमायो । काठमाडौँका भीम सार्कीले ३३ रन बनाए । जनकपुरका राहुल यादवले ४ विकेट लिए ।

प्रतियोगितामा काठमाडौँको यो पहिलो र जनकपुरको दोस्रो खेल हो । जनकपुर पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij