२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

बढ्यो सुनको मूल्य, तोलाको कति पुुग्यो

बढ्यो सुनको मूल्य, तोलाको कति पुुग्यो

काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य सामान्यले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महसंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा एक लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार छापावाल सुन तोलामा एक लाख ८७ हजार ८०० रुपैयाँ कायम भएको थियो।

आज सुनको मूल्य सात सय रुपैयाँले बढेको हो । यस्तै चाँदी तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। बिहीबार चाँदी तोलामा १ हजार ९९५ रुपैयाँमा कारोवार भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij