२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

प्रतिनिधिसभामा विपक्षीको अवरोध

प्रतिनिधिसभामा विपक्षीको अवरोध

काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले नै दिनुपर्ने अडान राखेपछि सभामुख डीपी अर्यालले बैठक स्थगित गरेका हुन् ।

आज दिनभर नीति तथा कार्यक्रममा छलफल हुँदा विपक्षीले अवरोध गरेका थिएनन् । बुधबार पनि प्रतिपक्षीले निरन्तर प्रतिनिधिसभा बैठकमा अवरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij