२०८३ कार्तिक ३० आइतबार

Nov 15 2026 Sunday

२०८३ कार्तिक ३० आइतबार

रोल्पामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु

रोल्पामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु

काठमाडौँ । रोल्पामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । बिहीबार रोल्पाको थवाङ गाउँपालिका –१ जलजलामा रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप भिरबाट अन्दाजी आठ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी हालसम्म घटनास्थलमा १७ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीले उद्दार कार्य जारी रहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij