२०८३ भाद्र ८ सोमबार

Aug 24 2026 Monday

२०८३ भाद्र ८ सोमबार

काभ्रे-२ मा रास्वपाका बदन भण्डारी निर्वाचित

काभ्रे-२ मा रास्वपाका बदन भण्डारी निर्वाचित

काभ्रे । काभ्रे क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बदनकुमार भण्डारी विजयी भएका छन् । उनी ५३ हजार ३४४ मत ल्याएर विजयी भएका हुन् ।

नेपाली कांग्रेसका मधुप्रसाद आचार्यले १७ हजार ८६८, नेकपा एमालेका अशोक कुमार व्याञ्जु श्रेष्ठले १३ हजार ९४० र नेकपाका वसुन्धरा हुमागाइँले ८ हजार १०८ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij