२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

रेमिट्यान्स राज्यको होइन व्यक्तिको आम्दानी हो : मन्त्री भण्डारी

रेमिट्यान्स राज्यको होइन व्यक्तिको आम्दानी हो : मन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्स राज्यको आम्दानी हो भन्ने भ्रमबाट अगाडि बढ्नुपर्ने बताएका छन् ।

कानुनी÷इथिकल रिक्रयूटमेन्ट विषयमा भएको कार्यशाला गोष्ठी तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले रेमिट्यान्स व्यक्तिको आम्दानी हो र राज्यले यसलाई चलाउने मात्र बुझ्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘पेशा व्यवसायको मर्यादा सम्मान हुन सकेन भने कसैको सम्मान हुन सक्दैन् । आफू सम्मानित हुने कुरा आफ्नै हातमा हुन्छ । र अपमानित हुने कुरा पनि आफ्नै हातमा हुन्छ । नेपालको अर्थतन्त्र र रेमिट्यान्सबाटै नै चलेको छ । राज्यले आर्जन गरेको रेमिट्यान्सको पैसा राज्यको खाताका गइरहेको छ की व्यक्तिको खातामा गइरहेको छ यो बुझ्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij