२०८३ कार्तिक १३ बिहिबार

Oct 29 2026 Thursday

२०८३ कार्तिक १३ बिहिबार

सरकारलाई सुझाव दिँदै एमालेले पारित गर्‍यो १४ बुँदे प्रस्ताव

सरकारलाई सुझाव दिँदै एमालेले पारित गर्‍यो १४ बुँदे प्रस्ताव

काठमाडौं । प्रमुख सत्तारुढ नेकपा (एमाले)ले तीन दिनसम्म बसेको आठौं केन्द्रीय कमिटी बैठकबाट विभिन्न १४ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।

ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा मंगलबार सकिएको केन्द्रीय कमिटी बैठकले विभिन्न १४ प्रस्ताव पारित गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

बैठकले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई पनि सुझाव दिएको छ।

सत्तारूढ दलहरूबीचको समझदारी सुदृढ बनाउन पनि एमालेको सुझाव छ।

बैठकले यो २०८० को दशकलाई समृद्धि र रोजगारी सिर्जनाको दशकका रूपमा अघि बढाउन सरकारलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij