२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

दुर्घटनाग्रस्त जहाजका क्याप्टेनको केएमसीमा उपचार हुँदै

दुर्घटनाग्रस्त जहाजका क्याप्टेनको केएमसीमा उपचार हुँदै

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको जहाजका क्याप्टेनलाई उपचारका लागि अस्पताल लगिएको छ । क्याप्टेन मनिष शाक्यलाई उद्दार गरी सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा लगिएको हो ।

जहाजमा १९ जना रहेको बताइएको छ । जहाज धावनमार्गबाट चिप्लिए दुर्घटना भएको र आगो लागेका कारण अधिकांश यात्रुको निधन भएको आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij