२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

जब गुडिरहेको बसबाट धुँवाको मुस्लो निस्कियो…(फोटोफिचर)

जब गुडिरहेको बसबाट धुँवाको मुस्लो निस्कियो…(फोटोफिचर)

काठमाडौं । भक्तपुरबाट काठमाडौंतर्फ आइरहेको प्रदेश ३ ०१ ००५–ख ९५५४ नम्बरको सार्वजनिक बस बानेश्वर चोकमा गुडिरहेको अवस्थामा बसबाट निस्केको धुँवाको मुस्लो निस्केको छ ।

धुँवा निस्केको देखेपछि यात्रुहरू सबै झरेको र चालकले बस स्टार्ट बन्द गर्दा पनि केहीबेरसम्म स्टार्ट बन्द नभएपनि बस आगलागी हुनबाट जोगिएको छ ।
तस्बिरः रत्न श्रेष्ठ/रासस

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij