२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीको प्रतिक्रियाः सबैमा सम्मान, सबैलाई धन्यवाद !

प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीको प्रतिक्रियाः सबैमा सम्मान, सबैलाई धन्यवाद !

काठमाडौं । प्रधानमन्त्री नियुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा नियुक्त गरेपछि प्रधानमन्त्री ओलीले सामाजिक संजालमार्फत सबैलाई सबैलाई सम्मान र धन्यवाद दिएका हुन् ।

उनले लेखेका छन्, ‘सबैमा सम्मान । सबैलाई धन्यवाद !’ ओलीको सोमबार बिहान ११ बजे प्रधानमन्त्रीको शपथ हुँदैछ । ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij