२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

इलाम-२ मा उम्मेदवार चयन गर्न रास्वपाले माग्यो आवेदन

इलाम-२ मा उम्मेदवार चयन गर्न रास्वपाले माग्यो आवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर-२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्न आवेदन माग गरेको छ ।

इलाम क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा रास्वपाका तर्फबाट भाग लिने उम्मेदवार चयन गर्न पार्टीको विधानको धारा ७१ बमोजिम सञ्चालन आवेदन मागिएको हो । रास्वपाले उम्मेदवार चयन गरिने प्रारम्भिक निर्वाचनको कार्यक्रम तालिका पनि पार्टी सदस्यहरूका लागि सार्वजनिक गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij