२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बिहीबार बसेको सचिवालय बैठकले फागुन ८, ९ र १० गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । बैठकले पार्टीलाई कसरी बलियो शक्तिको रुपमा स्थापित गर्ने भन्नेबारे छलफल गर्ने योजना बनाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij