२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

२०८३ कार्तिक २२ शनिबार

प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने

प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने

??????????? ???????? ?????? ?????????????? ?????? ????????? ? ?????? : ???? ??????? / ????

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज दिउँसो एक बजे बस्दैछ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ । छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्नेछन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए । चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३÷०८४ को बजेटसमेत प्रस्तुत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij