२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

२०८३ कार्तिक २२ शनिबार

एमाले राष्ट्रियसभा सचेतकमा मेचे नियुक्त

एमाले राष्ट्रियसभा सचेतकमा मेचे नियुक्त

काठमाडौँ । नेकपा एमालेले राष्ट्रियसभा सचेतकमा रोशनी मेचेलाई चयन गरेको छ । एमाले संसदीय दलका नेता रामबहादुर थापाले उनलाई सचेतकमा शुक्रबार नियुक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij