२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

२०८३ कार्तिक २२ शनिबार

कांग्रेसले सोध्यो तीन मन्त्रीसहित सात सांसदलाई स्पष्टीकरण, निर्वाचनमा असहयोग गरेको आरोप

कांग्रेसले सोध्यो तीन मन्त्रीसहित सात सांसदलाई स्पष्टीकरण, निर्वाचनमा असहयोग गरेको आरोप

काठमाडौँ । नेपाली कांग्रेसले गत फागुन २१ को निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने सात सांसदलाई स्पष्टीकरण सोधेको छ ।

कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले तीन प्रदेश मन्त्रीसहित सात जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने नेताहरूलाई ५ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको समितिका संयोजक तारामान गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij