२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

उपसभामुख पदको निर्वाचन चैत २७ गते हुने

उपसभामुख पदको निर्वाचन चैत २७ गते हुने

काठमाडौंं । प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन यही चैत २७ गते हुने भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख डीपी अर्यालले आगामी शुक्रबार उपसभामुख चयनका लागि निर्वाचनको मिति तोकेका हुन् ।

सभामुख अर्यालले उपसभामुख पदको निर्वाचनको कार्यक्रमसम्बन्धी सूचना आजै प्रकाशन गर्न प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij