२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

२० हजार घुससहित नेपाल प्रहरीका सई दिनेश राउत पक्राउ

२० हजार घुससहित नेपाल प्रहरीका सई दिनेश राउत पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २० हजार घुससहित प्रहरी वृत्त मालिगाउँका प्रहरी नायब निरीक्षक (सई) लाई पक्राउ गरेको छ ।

अख्तियारले सई दिनेश राउतलाई मंगलबार पक्राउ गरेको हो । उनले बैंकिङ कसुर सम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाईदिन सहजीकरण गरिदिने भन्दै २० हजार घुस लिएको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij