२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

अर्थ मन्त्रालयका ३० जना उपसचिवको सरुवा

अर्थ मन्त्रालयका ३० जना उपसचिवको सरुवा

काठमाडौं । अर्थ मन्त्रालयले एकैपटक ३० जना उपसचिवको सरुवा गरेको छ । सोमबार मन्त्रालयका एकैपटक ३० जना उपसचिवको सरुवा गरिएको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालय सम्हालेपछि पहिलो पटक उपसचिवहरुको सरुवा भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij