२०८३ कार्तिक २८ शुक्रबार

Nov 13 2026 Friday

२०८३ कार्तिक २८ शुक्रबार

सुदन गुरुङ गोरखा–१ मा रास्वपाबाट उम्मेदवार बन्ने

सुदन गुरुङ गोरखा–१ मा रास्वपाबाट उम्मेदवार बन्ने

पोखरा । सुदन गुरुङले गोरखाको क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) टिकट पाएका छन् ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुदनले गोरखा–१ मा रास्वपाबाट उम्मेदवार बन्न लागेका हुन् ।

सुदनले सामाजिक सन्जालमार्फत आज ११ बजे निर्वाचन कार्यालय पुगेर आफ्नो उम्मेदवारी दर्ता गर्ने जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij