२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

नेप्से परिसूचक १८ अङ्कले घट्यो

नेप्से परिसूचक १८ अङ्कले घट्यो

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८ अंकले घटेको छ । नेप्से ०.६५ प्रतिशतले घटेर परिसूचक २७३९.९५ विन्दुमा पुगेको छ ।

नेप्से घट्दा ६ अर्ब ५४ करोड ८६ लाख रुपैयाँ बारबारको १ करोड ४० लाख ९ हजार ७०८ कित्ता शेयर कारोबार भएको छ ।

बजार बन्द हुँदा ४१ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २०८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनै पनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन ।

दिनभरमा ३२३ वटा कम्पनी कारोबारमा आउँदा ५८ हजार १०५ पटक शेयर किनबेच भएको छ ।

१३ वटा समूह मध्ये उत्पादन तथा प्रशोधन बाहेक सबै समूह घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij