२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

३३ अंकले बढ्यो नेप्से

३३ अंकले बढ्यो नेप्से

काठमाडौँ । बुधबार शेयर बजार नेप्से दोहोरो अङ्कले बढेको छ । बुधबार नेप्से ३३.२९ अङ्कले बढेको हो । आज व्यापार बाहेक सबै समूहको उपसूचक बढेकोमा जलविद्युत् समूह २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । आज २४१ वटा कम्पनीको शेयर बढेकोमा ३५ वटाको घटेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आज ३४८ वटा कम्पनीको १ करोड ९३ लाख कित्ता शेयर ७ अर्ब ४५ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij