२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

प्रहरीका ३७ अधिकृतको पदस्थापन को कहाँ ? (सूचीसहित)

प्रहरीका ३७ अधिकृतको पदस्थापन को कहाँ ? (सूचीसहित)

काठमाडौं । प्रहरी नायव उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका ३७ अधिकृतको पदस्थापन गरिएको छ।

प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा ३ एसपीको पदस्थापन सूची सार्वजनिक भएको छ। यसअनुसार, कुलदीप चन्दलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा पदस्थापन गरिएको छ। त्यस्तै, सुमित खड्कालाई विशेष ब्यूरोमा पदस्थापन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij