२०८३ कार्तिक १३ बिहिबार

Oct 29 2026 Thursday

२०८३ कार्तिक १३ बिहिबार

२३ पुसमा मधेश प्रदेशसभाको बैठक बोलाउन सरकारको सिफारिस

२३ पुसमा मधेश प्रदेशसभाको बैठक बोलाउन सरकारको सिफारिस

जनकपुर । मधेश प्रदेश सरकारले प्रदेशसभाको बैठक २३ पुसमा बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले २३ पुसमा प्रदेशसभाको बैठक बोलाउन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिए ।

जसपा नेपाललगायत प्रमुख प्रतिपक्षी दलले प्रदेशसभाको बैठक नबोलाएर त्यसलाई सरकारले बन्धक बनाएको आरोप लगाइरहेका बेला सरकारले प्रदेशसभाको बैठक बोलाउन सिफारिस गर्ने निर्णय लिएको हो ।

सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेशसभाको बैठक नयाँ अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij