२०८३ कार्तिक १३ बिहिबार

Oct 29 2026 Thursday

२०८३ कार्तिक १३ बिहिबार

महाबु गाउँपालिका अध्यक्षमा एमालेको जित

महाबु गाउँपालिका अध्यक्षमा एमालेको जित

काठमाडौं । दैलेखको महाबु गाउँपालिका अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार जंगबहादुर शाही विजयी भएका छन्। उनी ३१२७ मत ल्याएर निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका झलक भण्डारीले २६७५ मत ल्याए। माओवादीका जंगबहादुर मगरले ८४२ मत हात पारे।

यसअघि २०७९ को निर्वाचनमा महाबु गाउँपालिका कांग्रेसले जितेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij