२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

सुनचाँदीको मुल्य घट्यो, कति पुग्यो तोलाको ?

सुनचाँदीको मुल्य घट्यो, कति पुग्यो तोलाको ?

काठमाडौं । आज सुनचाँदीको मुल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २२ सयले घटेर तोलाको एक लाख ६० हजारमा कारोबार भएको छ ।

 

यसअघि बुधबार सुन तोलाको एक लाख ६२ हजार २ सयमा कारोबार भएको थियो  । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर तोलाको १९०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij