२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

logo
logo

२०८३ कार्तिक २४ सोमबार

  • समाज
  • राजनीति
  • अर्थप्रेस
  • विचार
  • विशेष
  • खेलप्रेस
  • रंगप्रेस
  • हेल्थप्रेस
  • English
    • २०८३ कार्तिक २४ सोमबार

    देवघाटमा श्रावणी स्नान गर्नेको घुइँचो

    देवघाटमा श्रावणी स्नान गर्नेको घुइँचो

    • समाज प्रेस
    • सोमबार, भाद्र ३ २०८१
    • 2:39 am

     

    जनैपूर्णिमाका दिन सोमबार बिहान पवित्रस्थल देवघाटमा श्रावणी स्नान (गणस्नान) गर्दै पण्डित एवं पुरोहितहरु । गणस्नानमा सामूहिक रूपमा पुरोहितहरुद्वारा संकल्प एवं मन्त्रोच्चारण गर्दै पञ्चगव्य , भस्म, सप्तमृत्तिका, अपामार्ग आदिको लेप शरीरमा घस्ने गरिन्छ । स्नानपछि वैदिक रुद्राभिषेक पद्धतिद्वारा जनै र रक्षाबन्धन धागो मन्त्रने परम्परा रहेको छ ।
    तस्बिर: सनद अधिकारी/रासस

    प्रतिक्रिया दिनुहोस्
    • ताजा अपडेट
    • धेरै पढिएको
      • कोप–३१ मा नेपालको पेभिलियन उद्घाटन, जलवायु न्यायको…

      • कर्णालीलाई पोखराले दियो २१८ रनको लक्ष्य

      • जलवायु परिवर्तन वातावरणीय मात्र नभई गम्भीर स्वास्थ्य…

      • नुवाकोटमा मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु

      • इरानसँगको वार्ता निष्कर्षविहीन, अमेरिकालाई सैन्य प्रतिकार गर्ने…

      • बीपी प्रतिष्ठानको ४८औँ सभा सम्पन्न, आर्थिक पारदर्शितामा…

      • भारतीय विदेश सचिव मिस्रीद्वारा परराष्ट्रमन्त्री खनालसँग भेट

      • इरान युद्धलाई राजनीतिक गल्ती ठहराउँदै भान्सले उठाए…

      • एआई कम्पनीमाथि लगानीकर्ताको अविश्वास बढ्दा नास्डाकमा ठूलो…

      • एनपीएलमा आज लुम्बिनी र काठमाडौँ भिड्दै

    थप सामाग्री

    नुवाकोटमा मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु

    दुई हजारभन्दा बढी स्मारक र आठ हजार पुरातात्विक वस्तुको अभिलेखीकरण

    पर्सामा पटाकाको छर्रा लागेर आठ वर्षीय बालकको मृत्यु

    कर्णाली राजमार्गमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

    खोज्नुहोस

    logo
    • होमपेज
    • राजनीति
    • अर्थ प्रेस
    • विशेष
    • खेलकुद
    • रंग प्रेस
    • विचार
    • विविध
    English
    Contact Us

    Jaycees Media Pvt. Ltd.

    Anamnagar, Kathmandu

    samajpress@gmail.com

     

    About Team

    Editor : Ambika Ghimire

    Global Editor : Jharna Adhikari

    पुरा टिम
    About Us

    समाजप्रेस डटकम जेसीज मिडिया प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । हाम्रो अनलाइन युट्युव च्यानल samajpress पनि सञ्चालनमा छ । समाजप्रेस सत्यको सारथी हो । समाजप्रेस पत्रकार आचारसहिंताप्रति प्रतिबद्ध छ ।

    © 2026 All right reserved to samajpress.com  | Site By : Sobij