२०८३ कार्तिक १२ बुधबार

Oct 28 2026 Wednesday

२०८३ कार्तिक १२ बुधबार

अमेरिकी उप–विदेशमन्त्री रिचार्ड वर्मा काठमाडौंमा

अमेरिकी उप–विदेशमन्त्री रिचार्ड वर्मा काठमाडौंमा

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा श्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्ड वर्मा शुक्रबार नेपाल भ्रमणमा आएका छन् ।

आफ्नो नेपाल भ्रमणको क्रममा उनले नेपाल सरकारका नेतृत्वकर्ता, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदार, चिया विज्ञ र नेपाली व्यवसायीहरूसँग भेट गर्ने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij