२०८३ कार्तिक ११ मंगलबार

Oct 27 2026 Tuesday

२०८३ कार्तिक ११ मंगलबार

प्रधानमन्त्री नियुक्त नहुँदै शपथ समारोहमा सहभागी हुन सांसदहरुलाई राष्ट्रपति कार्यालयको निम्ता

प्रधानमन्त्री नियुक्त नहुँदै शपथ समारोहमा सहभागी हुन सांसदहरुलाई राष्ट्रपति कार्यालयको निम्ता

काठमाडौँ । प्रधानमन्त्री नियुक्त नहुँदै राष्ट्रपति कार्यालय शीतलनिवासले प्रधानमन्त्रीको शपथ समारोहमा सहभागी हुन सांसदहरूलाई निमन्त्रण पठाएको छ ।

राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्त नहुँदै सोमबार बिहान ११ बजे हुने प्रधानमन्त्रीको शपथ समारोहमा सहभागी हुन संसद् सचिवालयमार्फत सांसदहरूलाई निम्तो पठाएको हो ।

नेपाली कांग्रेस–नेकपा एमालेको सहमतिअनुसार राष्ट्रपतिले आज एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आज प्रधानमन्त्री नियुक्त गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij