२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

राष्ट्रिय सभा बैठक : विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ मन्त्रीले दिने

राष्ट्रिय सभा बैठक : विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ मन्त्रीले दिने

काठमाडौं : राष्ट्रिय सभाको बैठकमा बुधबार विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने सम्भावित कार्यसूची छ।

बिहान ११ बजे बोलाइएको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न शीर्षकमा प्रस्तुत खर्च कटौतीका प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नेछन्।

अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८०’ पारित गर्न प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij