२०८३ कार्तिक ५ बुधबार

Oct 21 2026 Wednesday

२०८३ कार्तिक ५ बुधबार

राष्ट्रपतिद्वारा संसद बैठक आह्वान

राष्ट्रपतिद्वारा संसद बैठक आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले माघ २२ गते अपरान्ह ४ बजे संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरेका छन् । मंगलबार मन्त्रिपरिषदले सिफारिस गरे अनुसार राष्ट्रपतिले माघ २२ गते बस्ने गरी प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बोलाएका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij