काठमाडौं। काठमाडौँको बसन्तपुरस्थित दशैंघरमा फूलपाती भित्राइएको छ। गोरखा दरबारबाट पठाइएको फूलपाती आज अपराह्न बाजागाजासहित भित्राइएको हो। गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पुजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमान...
© 2026 All right reserved to samajpress.com | Site By : Sobij