२०८३ कार्तिक ७ शुक्रबार

Oct 23 2026 Friday

२०८३ कार्तिक ७ शुक्रबार

प्रहरीका चार जना डीआईजी एआईजी बढुवाका लागि सिफारिस

प्रहरीका चार जना डीआईजी एआईजी बढुवाका लागि सिफारिस

काठमाडौं। नेपाल प्रहरीका चार जना डीआईजी एआईजीमा बढुवाका लागि सिफारिस भएका छन्।

आइतबार गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको बैठकले डीआईजी सुशीलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजीमा बढुवाको लागि सिफारिस गरेको हो।

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij