२०८३ कार्तिक १० सोमबार

Oct 26 2026 Monday

२०८३ कार्तिक १० सोमबार

मकवानपुरको राक्सिराङ गाउँपालिकाले क्रिसमसका अवसरमा दियो तीन दिन बिदा

मकवानपुरको राक्सिराङ गाउँपालिकाले क्रिसमसका अवसरमा दियो तीन दिन बिदा

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिकाले क्रिसमसका अवसरमा तीन दिन बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले क्रिसमसका अवसरमा पुस ८, ९ र १० गते बिदा दिने निर्णय गरेको हो

 

प्रतिक्रिया दिनुहोस्
थप सामाग्री

© 2026 All right reserved to samajpress.com  | Site By : Sobij